Home | Blogs

एक्स्पर्ट सेवा संग घर बनाउदा हुने फाइदाहरु !!!

एक्स्पर्ट सेवा संग घर बनाउदा हुने फाइदाहरु !!!
Mar 19, 2024 Blog By: Expert Sewa Pvt. Ltd.

एक्स्पर्ट सेवा संगै किन घर बनाउने ?

घर बनाउदा पिल्लर , बिम अनि ढलानमा समस्या देखिनु एकदमै जटिल हुन्छ र यस्ता समस्याहरु समाधान गर्दा धेरै खर्च लाग्छ र घरको वास्तविक भार बहन क्षेमतामा असर गर्दछ। झनै ठुलो समस्या प्लास्टर, प्लम्बिङ्ग तथा इलेक्ट्रिक र अन्य फिनिशिंगको काममा देखिन्छ जसले घरलाई बिस्तारै कमजोर बनाउदै लैजान्छ। 

एक्स्पर्ट सेवाले यस्ता समस्याहरुको स्रोत बन्द गरेर दिर्घकालिन समाधानमा काम गर्दै आएको छ र घर बनाउदा कस्तो कस्तो ठाउ मा कस्ता कस्ता समस्या आउछन र त्यस्ता समस्याले बर्तमान र भविष्यमा घरलाई कति सम्म खतरा हुन्छ भन्ने कुराको ज्ञान रहेकोले हामीले घर मात्रै नभएर समस्या रहित स्वस्थ घरको निर्माण गर्दछौ। 

नेपालमा घर निर्माणको काम एकदमै झन्झटिलो र धेरै नै समय लाग्ने गरेको छ।  अझ त्यो भन्दा पनि अर्को ठुलो समस्या भनेको , सोचेको भन्दा धेरै खर्च आउने र त्यो खर्चमा पनि धेरै नै काम हरु छुटेको हुने भएको ले पछि गएर अरु थुप्रै पैसा लगानी गर्नु पर्ने देखिन्छ जसले गर्दा घर धनि र ठेकेदार भिच झगडा सम्म परेको देखिन्छ। यो सबै समस्या आउनुको कारण भनेको घर बनाउने ठेकेदार एकदमै अब्यबसायिक र घर बनाउनु भन्दा अघि घर सम्बन्धि सम्पुर्ण जानकारी,लागत खर्छ र यसको निर्माण अवधिको बारेमा जानकारी नहुनु हो। 

 

एक्स्पर्ट सेवा कसरी फरक छ त ?

१) घर निर्माण सबन्धि सम्पूर्ण जानकारी र परामर्श निशुल्क प्रदान गर्छौ। 

२) आफ्नै अनुभबी तथा रचनात्मक इञ्जिनिएरहरुको टिम। 

३) घरमा आउन सक्ने सम्पुर्ण समस्याको समाधान। 

४) नक्सा बनाउने , डिजाइन गर्ने , घर निर्माण गर्ने सम्म एकै छानो मुनि। 

५) निर्माण अघि सम्पुर्ण लागत खर्चको बिबरण सहितको सम्झौतामा हस्ताक्षर गर्ने।

६) घर निर्माणको कामलाई २४ /७ सी सी टिभी बाट निगरानी। 

७) हरेक हप्ता निर्माण प्रगति बिबरण सहितको रिपोर्ट प्रदान। 

८) हरेक घर निर्माणको सम्पुर्ण जानकारी सहितको किताब घर धनीलाई हस्तान्तरण। 

९ ) हरेक घर निर्माणको लागि एक एक सुपरभाइजरको ब्यबस्था। 

१०) घर हस्तान्तरण गरिसकेपछि ५ बर्ष सम्म नियमित चेकजाचको ब्यबस्था र वारेन्टी प्रदान।

 

यो सम्बन्धि भिडियोमा हेर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोला। 
घर बनाउन वा मर्मत सम्भार गर्न हामीलाई सम्झन सक्नुहुनेछ।  साथै बनिसकेको वा बन्दै गरेको घर चेक जाच गर्नको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ। 
एक्स्पर्ट सेवा - घर देखि दरबार सम्म 
सम्पर्क : ०१-५९०३२२४ / ९७०३२८४२५२ / ९८०४५८९४६६
 

Share:
Ratings
Rate this Post:

Connect with Us

Get In Touch

Pepsicola-32, Kathmandu 44600

+977 9802364187

info@expertsewa.com

News & Blogs
Quick Links

© Expert Sewa Pvt. Ltd. All Rights Reserved. Crafted by : SAIT Solution Nepal